×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रहरीको संयोजनमा विराटनगरका विद्यार्थीले पाए न्यानो कपडा

१ माघ २०७६

१ माघ, विराटनगर ।
विभिन्न सामाजिक संघ सस्थाले जाडोको समयमा विपन्न समूदायका पीडितलाई न्यानो कपडा वितरण गरिरहेको समयमा प्रहरीले समेत जाडोबाट बच्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न समन्वय गर्न थालेको छ ।समुदाय– प्रहरी साझेदारी अन्तर्गत बुधबार विराटनगर वडा नम्बर ६ को धरणीधर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

समाजसेवी जगदीश अग्रवालले उपलब्ध गराएको न्यानो कपडा जिल्ला प्रहरी कार्यालयका एसपी विश्व अधिकारी, विराटनगर–६ का वडाअध्यक्ष विजयकामत, नेकपा नेता गोपी अछामी, रोजी अधिकारी लगायतले विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेका थिए । बाल कक्षादेखि कक्षा ८ सम्म अध्यापन हुँदै आएको विद्यालयमा १७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खेमप्रसाद निरौलाले जानकारी दिए।

Advertisement
Advertisement

 

कपडा वितरण पश्चात उनीहरुले विद्यालय भवन र कक्षाकोठाको पनि अवलोकन गरेकाथिए । कपडा वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्रधानाध्यापक निरौलाले विराटनगर महानगरपालिकाको एउटा बत्तीमुनीको अँध्यारो विद्यालय भएकोले यस विद्यालयलाई सहयोगको आवश्यकता रहेको बताए ।उनले विद्यालयमा शौचालयको अभाव, कार्यालय भवनको अभावका बाबजुत सञ्चालन गरिरहेको बताउँदै यसलाई माथि उकास्नका लागि पहल गरिदिन आग्रह गरे ।

Advertisement

कपडा वितरण पश्चात बोल्दै एसपी विश्व अधिकारीले कपडा उपलब्ध गराईदिइएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि प्रहरी र व्यक्तिगतरुपमा आफुले गर्ने सहयोग गर्न प्रतिवद्ध रहेको बताए । उनले यसअघिपनि प्रहरीसँगको सहकार्यमा अग्रवालले विभिन्न सामाजिक काम गर्दै आएकोे बताए ।कार्यक्रममा वडाअध्यक्ष कामत, अछामी, अग्रवाल लगायतले आफुहरुले विद्यालयको सहयोगका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने बताएका थिए ।

भर्खरको समाचार

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

सम्बन्धित खबरहरु

Scroll to Top