NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

सोमवार माघ ६ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(उपसभामुखको महानता)
उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेद्वारा उपसभामुख पदबाट राजीनामा /विधानको मर्म अनुसार नै आफुले सभामुखका पदका लागि दाबी गरेको दाबी / मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी ।

२.(सभामुखको मिति)
प्रतिनिधिसभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने /सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक /आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने ।

Advertisement

३.(हट्यो निषेधाज्ञा)
सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा हाललाई स्थगन/ सडक अतिक्रमण गरी घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन ।

४.(मिक्लाजुङमा बिस्फोट)
मोरङको मिक्लाजुङ गाउँपालिकामा अज्ञात समूहद्वारा बम बिस्फोट /सडक छेउमा राखिएको तीनवटा स्काभेटरमा क्षति /नेत्रविक्रम चन्द विप्लव समूहले बिस्फोट गराएको आशंका /स्थानीयबासिन्दा त्रसित ।

५.(सचेतनाका लागि)
सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा विराटनगरमा धुमपान तथा सुर्तीजन्य पदार्थ नियमन सम्बन्धी बृहत सचेतनामुलक र्यालीको आयोजना /बैशाखसम्ममा प्रदेश १ लाई धुमपानमुक्त प्रदेश घोषणा गरिने ।

६.(अवैध कारोवारी समातिए)
सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जना सामानसहित काठमाडौंबाट पक्राउ /भन्सार छली काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने गरेको फेला ।

७.(भेटिए भगवान)
खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट तीन वर्षअघि हराएको दत्तात्रेयको १८ किलोको चाँदीको मूर्ति जुम्लामा फेला / लामो समयको अनुसन्धानबाट नभेटिएको मुर्ति खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई ।

८.(मौन अवधि)
राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनकालागि आजराति १२ बजेदेखि मौन अवधि शुरु हुँदै /निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगको आग्रह ।

९.(मेडिकल किन मसानघाट ?)
मेडिकल कलेजहरुलाई सम्बन्धन दिन राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीद्वारा सरकारको ध्यानाकर्षण /ठूलठूला भवन निर्माण भएपनि सम्बन्ध नपाएर पढाई सञ्चालन नहुदा मेडिकल कलेजहरु मसानघाट भएको उल्लेख ।

१०.(के हो एसीसी ?)
नेकपा राष्ट्रिय सभा संसदीय दलको बैठकमा एमसीसीका विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसंग छलफल /पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न छलफल गरिएको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको भनाई ।

११.(लोकसेवालाई पूर्णता)
प्रदेश १ को लोकसेवा आयोगको अध्यक्षमा उत्तम भट्टराई तथा सदस्यमा पूर्वउपसचिव टिकादत्त राई र महिलातर्फबाट सजना दाहाल (सीमा आभास)को नाम सिफारिस / प्रदेश प्रमुखले नियुक्त गरेपछि उच्च अदालतका मुख्य न्यायाधीशले सपथ ग्रहण गराउने ।

१२.(ब्यवस्थित बन्दै पशुपति)
पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल–उपहार पसल तथा टहरा हटाउन पशुपति क्षेत्र विकास कोषको निर्देशन / एक साताभित्र पसल तथा टहरा नहटाए कोष आफैंले हटाउने ।

१३.(दोषजति अरुलाई ?)
राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी रहेको आपूर्तिमन्त्री लेखराज भट्टको भनाई /विराटनगर आइसिपी संचालानमा नेपाली समुदायकै अवरोधका कारण ढिलाई भएको आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडको आरोप ।

१४.(ए डिभिजनको दौड)
विभागीय टोली त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लियो /दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीद्वारा च्यासल युथ क्लब ३–० गोल अन्तरले पराजित ।

र,
१५.(भाइरसको सन्त्रास)
चीनमा देखिएको एक प्रकारको नँया भाइरस ‘कोरोना’ बाट संक्रमित हुने मानिसको संख्या बढ्दो / ४५ जना सो भाइरसबाट संक्रमित भएको पुष्टि /तीन जनाको मृत्यु, बिरामी हुनेको संख्या २ सय नाध्यो ।

लोकप्रीय

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला
ताजा समाचार

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.