मोरङको लेटाङमा शंकास्पद् बस्तु फेला

६ माघ ७६, सोमबार
Share this
674shares

६ माघ, विराटनगर ।
मोरङको लेटाङमा शंकास्पद् वस्तु फेला परेको छ । लेटाङ नगरपालिका–५ खेरुवा बस्ने दिपक खतिवडाको घर अगाडि बाटोको साईडमा हाफ ईन्च मोटाई,५ ईन्च लम्बाई भएको तिन थान पाईप प्लस माईनस तार जडान भएको शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

शंकास्पद बस्तु फेला परेको भनि ईप्रका लेटाङमा जानकारी प्राप्त हुन साथ ईप्रका लेटाङबाट प्रनिको टोली खटिई सो स्थान सुरक्षित राखी आर्मीको पुर्बी पृतना तालिम शिक्षालय लेटाङलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top