×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

सभामुख निर्वाचनका लागि उम्मेद्वारको मनोयन दर्ता ११ बजेदेखि २ बजेसम्म

७ माघ, काठमाडौं । माघ १२ गते आइतवार हुने सभामुख निर्वाचनका लागि आज दलहरुले उम्मेद्वारको मनोयन दर्ता गर्दैछन् ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । एक जना प्रस्तावक र समर्थक राखी प्रतिनिधिसभाका कुनै पनि सांसदले प्रस्ताव गर्न सक्ने व्यवस्था रहेको छ ।

Advertisement
Advertisement

उम्मेद्वारको सूची आज नै दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ । रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति सदस्य एंव सांसद अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

संसदमा नेकपाको सुविधाजनक बहुमत रहेकाले उनीनै सभामुख हुने लगभग निश्चित छ । अन्य दलले उम्मेद्वारी नदिएमा उनी निर्विरोध निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभाको अर्को बैठक १२ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकले नै सभामुख चयन गर्नेछ । तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

यसअघि प्रतिधिनिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुख चयनको लागि माघ १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

Advertisement

हिजो उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि बैठकको अध्यक्षता जेष्ठ सदस्य ठाकुरले गरेका थिए । बैठकको शुरुमा अध्यक्ष ठाकुरले उपसभामुख तुम्बाहाम्फेले पदबाट दिएको राजीनामा पत्र पढेर सुनाएका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top