NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बुधबार माघ ८ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(अपराध करायो)
प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेकपाका नेता अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन /सापकोटाविरुद्ध २०६२ सालमा अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप ।

२.(कानुनको सिकन्जा)
उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने / अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्ने उद्योग मन्त्रालयको निर्णय ।

Advertisement

३.(सांसदको उदण्डता)
प्रदेशसभा सदस्य राजीव गुरुङविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङद्वारा उजुरी /मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै राजीवद्दारा अध्यक्ष गुरुङमाथि कुटपिट ।

४.(लच्कियो प्रहरी)
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरेकी गायिका आस्था राउतलाई स्वदेश फर्किनासाथ पक्रिने योजनाबाट प्रहरी पछि हट्यो /अभिभावकले आस्थालाई प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता जनाएप्रहरीले नपक्रने ।

५.(न्यायमाथिको प्रहार)
कैलाली बाट निर्वा्चित सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनालाई जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चा आन्दोलित /२० दिनभित्र आफ्ना मागहरु पूरा गर्न सरकारलाई आग्रह ।

६.(आफन्तको आशा)
मिनी ट्रक दुर्घटनामा निधन भएका७ जनाका परिवार र घाइतेका आफन्तजनहरुद्वारा क्षतिपूर्तिको माग गर्दै जिल्ला अस्पताल धादिङमा धर्ना / क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च टुंगो नलागेसम्म शव नउठाउने अडान ।

७.(औपचारिकता निभाईयो)
दामनको एक रिसोर्टमा आठ जना भारतीयको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न पर्यटन विभागद्वारा पाँच सदस्यीय छानबिन समिति गठन /समितिमा विभागको होटल शाखाका निर्देशक संयोजक रहने ।

८.(मतदानको तयारी पूरा)
बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको भनाई/ प्रदेश १ को मतदानमा प्रदेशसभा सदस्य ९३ तथा स्थानीयतहका २ सय ७४ गरी कूल ३ सय ६७ जना सहभागी हुने ।

९.(अपराधिक मानसिकता)
बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय र गाउँपालिकाले भाडामा लिएको स्कारपियोमाअज्ञात समूहद्वारा आगजनी / नेकपा जिल्ला अध्यक्षको घरको मूलगेटमा प्रेसरकुकर बम फेला ।

१०.(अनियमितताको गन्ध)
नेपाल विद्यार्थी संघद्वारा गोकर्ण फरेष्ट रिसोर्ट अगाडि प्रदर्शन /करोडौं भाडा लिन सकिने जग्गा यति होल्डिङ्सलाईकम शुल्कमा लिजमा दिएको भन्दै सरकारको आलोचना ।
११.(अदालतको फैसला)
नक्कली भान्जा बनाएर मिर्गाैला प्रत्यारोपण प्रकरणमा समातिएका ललितपुरको निदान अस्पतालका चिकित्सक डा. राजेश पन्तसहित पाँचै जना उच्च अदालत पाटनबाट साधारण तारेखमा छुटे / अस्पतालका कानुनी सल्लाहकार र कार्यकारी निर्देशकसँग धरौटी माग ।

१२.(सम्बन्ध जोड्दै फुटबल)
अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता / मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुने ।

१३.(होस गुमाएपछि)
स्थानीय वडास्तरीय फुटबल प्रतियोगिताको रेफ्रीबाट हटाएको निहुँमा विवाद हुँदा धादिङमा एकजनाको हत्या / विवादको क्रममा राम तामाङ र रोशन तामाङले आगो फुक्ने जिआई पाइपको ढुंग्रो प्रहार गर्दा ३३ वर्षीय शन्तबहादुर तामाङको मृृत्य ।

१४.(चम्किए धिमाल)
रञ्जित धिमालको गोल निर्णायक सावित हुँदा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबद्वारा नेपाल पुलिस एक शुन्य गोल अन्तरले पराजित / लिगमा विहिबार हिमालयन शेर्पाले थ्री स्टार तथा जावलाखेललेएपीएफको सामना गर्ने ।

र,
१५.(नागरिकतालाई बैधानिकता)
नागरिकता संशोधन कानुन(सीएए) माथि तत्काल रोक लगाउन भारतीय सर्वोच्च अदालतद्वारा अस्वीकार / केन्द्र सरकारलाई नोटिस जारी गर्दै सीएएसँग सम्बन्धित सम्पूर्ण जानकारी चार हप्ताभित्र अदालतसमक्ष उपलब्ध गराउन निर्देशन ।

लोकप्रीय

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला
ताजा समाचार

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.