आफ्नै परिवारका ६ जनाको गोली हानी हत्या

११ माघ, एजेन्सी ।
जर्मनीमा एक व्यक्तिले गोली हानी आफ्नो परिवारका ६ जनाको हत्या गरेका छन् ।

२६ वर्षका ती व्यक्तिले आफ्ना अभिभावकसहित परिवारका ६ जनाको हत्या गरेका हुन् । जर्मनीको दक्षिण–पश्चिम बजार रोत एम सीका ती व्यक्तिले स्थानीय समय अनुसार शुक्रबार लञ्च टाइममा प्रहरीलाई फोन गरेका थिए ।

प्रहरीको आपतकालीन सेवामा फोन गरेर ती व्यक्तिले आफूले रेस्टुरेन्टमा गोली चलाएको बताएका थिए । इजाजत प्राप्त बन्दुक लिएका ती व्यक्तिले प्रहरी आउने बेलासम्म पर्खिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेको छ । रेस्टुरेन्टमा ६ जनाको शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

Advertisement

ज्यान गुमाउने तीनजना महिला र तीन पुरुष हुन् । उनीहरुको उमेर ३६ देखि ६९ वर्षसम्म रहेको प्रहरीले जानकारी दिएको छ ।  गोली लागेर आक्रमणकारीका अरु दुई आफन्त गम्भीर घाइते भएका छन् । पारिवारिक विवादका कारण गोलीकाण्ड भएको अनुमान छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top