सरसफाई अभियानको चौथो हप्ता महेन्द्र मोरङ क्याम्पसको सरसफाई

२ चैत ७४, शनिबार

किशोर विश्वकर्मा
विराटनगर, चैत ३
विराटनगरमा सुरु गरिएको सरसफाई अभियानको चौथो हप्ता शनिबार विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसर सरसफाई गरिएको छ । परिवर्तनका लागि हातेमाला (युनिटि फर चेन्ज) द्धारा विराटनगरमा थालिएको सरसफाई अभियान अन्तर्गत शनिबार सो क्याम्पस परिसरको सरसफाई गरिएको हो ।

सरसफाइ कार्यक्रममा क्याम्पस प्रमुख महेन्द्रनारायण यादव , विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । परिवर्तन युवाहरूकै हातमा छ, हाम्रो शहर स्वस्थ र सफा बिराटनगर भन्ने नाराका साथ सुरु गरिएको सरसफाई अभियानको चौथो हप्तासम्म आईपुग्दा स्वतः स्फुर्त रुपमा युवाहरु सरसफाई अभियानमा एकजुट हुन थालेका छन् ।

Advertisement

यस अघि महानगरपालिकाका विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएकोमा यो हप्ता ऐतिहासिक र देशकै एउटा छुट्टै अस्तित्व बोकेको महेन्द्र मोरङ कलेजलाई केन्द्र बनाएर सरसफाई गरिएको सरसफाई अभियन्ता अभियान्ता निर्मल भण्डारीले जानकारी दिए ।

यो अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिनुका साथै महानगरबासिलाई आफे शहर आफैले सफा गर्नुपर्छ भन्ने शन्देश दिँदै जाने अर्का अभियन्ता पेरिस सुवेदीले बताए । परिवर्तनका लागि हातेमालो संस्था सामाजिक कार्यमा सक्रिय युवाहरू द्वारा सञ्चालीत संस्था हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top