सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

१२ माघ, काठमाडौं ।
प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा निर्वाचित भएका छन् ।

Advertisement

आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top