विकास निर्माणको काम महानगरवासीले खबरदारी गर्ने

४ चैत ७४, सोमबार

विराटनगर, चैत ५
विराटनगर महानगरपालिकाले गरेको विकास निर्माणको काममा विराटनगर–७ का स्थानीयले खबरदारी गर्ने भएका छन् । विराटनगर–७ मा बुद्ध मिलन वाचानालयले गरेको कार्यक्रममा महानगरपालिकाले गरेको विकास निर्माणमा कमजोरी भेटिए अवरुद्ध पार्ने स्थानीयले चेतावनी दिए ।

उनीहरुले कामलाई तीव्रता दिन र गुणस्तरीयता कायम गर्न स्थानीय आफै सक्रिय हुने प्रतिबद्धता जनाए । काममा गुणस्तीयता नहुँदा ससाना विषय लिएर महानगरपालिका जानुभन्दा आफै खबरदारी गरेर काम छिटो र गुणस्तरीय बनाउनेतर्फ अग्रसर हुने उनीहरुको भनाइ छ ।

कार्यक्रममा बोल्दै विराटनगर महानगपालिकाका मेयर भीम पराजुलीले विराटनगरको विकास र समृद्धि नै आफ्नो पहिलो उद्देश्य रहेको बताए । उनले महानगरपालिकाले गरेको विकास निर्माण लगायतका अन्य काममा स्थानीयको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने हँुदा सबैको साथ र सहयोगले विराटनगरको समग्र विकास हुने धारणा राखे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top