भोलि विराटनगर महानगर र वडा कार्यालयमा विदा

२० माघ ७६, सोमबार

२० माघ, विराटनगर ।
मंगलबार विराटनगर महानगरपालिका र माताहतका सबै वडा कार्यालयमा विदा हुने भएको छ ।

Advertisement

महानगरले सोमबार एक सूचना जारी गरि कार्यपालिका सदस्य राजेश भुजेलको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाउँदै मंगलबार शोक विदा दिने निर्णय गरेको बताएको छ ।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाद्धारा हस्ताक्षरित सूचनामा सोमबार बसेको महानगर कार्यपालिका बैठकले मंगलबार शोक विदा दिने निर्णय गरेको जनाईएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top