×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

कोरोनाको सुरक्षा सर्तकतामा जुट्यो प्रदेश १ सरकार

२१ माघ, विराटनगर ।
छिमेकी राष्ट्र चीनको बुहानबाट सुरु भई विश्वभर तीव्ररुपमा कोरोना भाईरसको संक्रमण फैलिएपछि यसको संभावित खतराबाट बच्न प्रदेश १ सरकार आवश्यक तयारीमा जुटेको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको बैठकले सम्भावित खतरा बाट बच्न आवश्यक ब्यबस्था मिलाउने निर्णय गरेको हो ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रमुख सचिव सुरेश अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, मेडिकल कलेज, अस्पताल, सुरक्षा निकायका प्रतिनिधी लगायत सम्बन्धीत क्षेत्रका व्यक्तिहरुसहितको सहभागीतामा बसेको बैठकले सचेतना फैलाउने, उपचारको व्यवस्था मिलाउने लगायतका विषयमा छलफल गरी निर्णय गरेको छ ।

जसअनुसार, संक्रमण हुन नदिन सचेतना र कार्यक्रम सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय भएको छ । त्यसैगरी नोबेल कोरोना भाईरसको संक्रमण परीक्षण गरी संक्रमितहरुलाई आईसोलेसन बेडको व्यबस्थापन कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुर, बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिएण्ड सी अस्पताल बिर्तामोड, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरमा सामाजिक विकास मन्त्रालयले मिलाउने छ ।

त्यसैगरी प्रदेशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा छलफल गरी सर्तकता अपनाउन निर्देशन गरिएको छ भने चीनसँग सीमाना जोडिएका स्थानमा चीनतर्फका नाका बन्द हुँदा खाद्यान्न लगायतका संकट हुने अवस्थालाई मध्येनजर गर्दै संखुवासभा र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक ब्यबस्था मिलाउन निर्देशित गर्ने बैठकले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top