ए डिभिजन लिगः फ्रेन्ड्सद्वारा एनआरटी पराजित

२१ माघ, काठमाडौं । फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष छैटौंमा पर्ने योजनालाई बलियो पार्ने क्रममा मंगलबार न्युरोड टिम (एनआरटी) माथि जित हासिल गरेको छ ।

१० औं चरणेको अन्तिम खेलको अन्त्य तिर गोल गर्दै फ्रेन्ड्सले एनआरटीलाई २–० ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सन्जोग महर्जनको गोलबाट फ्रेन्ड्सले ७८ औं मिनेटमा अग्रता लिएको थियो ।

जितपछि १४ अंक पुगेको फ्रेन्ड्स च्यासल युथ क्लबलाई पछि पार्दै नवौं स्थानमा उक्लेको छ । आठौं स्थानको नेपाल पुलिस क्लबको पनि समान १४ अंक नै छ । एनआरटी १५ अंकसहित सातौं स्थानमा छ । लिगमा बुधबार विश्राम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ११ औं चरणका खेल बिहीबार सुरु हुनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top