×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

अदालतको फैसला अवज्ञा हुनेगरी समाचार सम्प्रेषण नगर्न सुझाव

५ चैत्र २०७४

काठमाडौं, चैत ५
संचारविद्हरुले अदालतको फैसला अवज्ञा हुनेगरी समाचार सम्प्रेषण नगर्न सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघका पूर्व सभापतिद्धय डा. महेन्द्र विष्ट र धर्मेन्द्र झाले संघीय संसदको विशेषाधिकारमाथि हनन् हुुने काम काम संचार क्षेत्रबाट हुन नहुनेमा पनि सचेत गराए ।

सूचना विभागले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संरचनामा संचारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्टले संविधानले संचार र सूचनाको हकलाई कानुनमार्फत् संशोधन गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसले प्रदेश र स्थानीय तहको अधिकार हनन् हुन नदिन संचारकर्मीहरु सचेत हुनुपर्ने स्पष्ट पारे ।

Advertisement
Advertisement

महासंघका अर्का पूर्व अध्यक्ष एवम् संचारविद् झाले नागरिकको सूचना पाउने अधिकारलाई कटौति गर्ने कतिपय धाराहरु संविधानमा राखिएको भन्दै त्यसलाई निलम्बन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

Advertisement
Advertisement

संविधानमा कतिपय धारा बाँझिएको उल्लेख गर्दै झाले त्यसले प्रदेश र स्थानीय तहमा समस्या पार्न सक्नेतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । नयाँ संविधानले संचार क्षेत्रको अधिकारको दायरालाई फराकिलो बनाएपनि त्यसको ब्याख्या भने आफूखुसी गर्न सक्ने प्रावधान राखिएको विज्ञहरुको भनाई छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top