सिड्नीमा पछिल्लो ३० वर्ष यताकै ठूलो वर्षा

२७ माघ, एजेन्सी ।
अस्ट्रेलियाको सिड्नीमा पछिल्लो ३० वर्ष यताकै ठूलो वर्षा भएको छ ।

लगातारको वर्षाका कारण सिड्नीका विभिन्न क्षेत्रमा बाढी आएको छ । आवतजावतमा समस्या भएको छ भने हजारौँ मानिस घर छोड्न बाध्य भएका छन् । पछिल्लो चार दिनमा सिड्नीमा ३९१.६ मिलिलिटर पानी परेको राज्यको मौसम विभागले जनाएको छ ।

लगातारको वर्षा जारी रहेकाले ठूलो बाढी आउन सक्ने चेतावनी दिइएको छ । बाढीका कारण एक लाख भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । तर वर्षाले पछिल्लो केही महिनादेखि गम्भीर नोक्सानी गर्ने गरी फैलिएको डढेलो भने निभाएको छ ।

Advertisement

अस्ट्रेलियाको न्यू साउथ वेल्समा भीषण आगलागी भएको थियो । अहिले पनि न्यू साउथ वेल्सका ३१ स्थानमा डढेलो कायम छ, तर ती जोखिमपूर्ण भने नरहेको जनाइएको छ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top