बुढीगंगाबाट गाँजा सहित एक महिला पक्राउ

२६ माघ ७६, सोमबार

२७ माघ, विराटनगर ।
मोरङको बुढीगंगा गाउँपालिका–५ बाट गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

सोमबार बिहान विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले बुढीगंगा –५ बस्ने पारस माझीको घरबाट उनकै श्रीमती ४० वर्षीया रमिना माझीको साथबाट अन्दाजी १ के.जी. र सानो प्लाष्टिकको पोकामा रहेको २८ पोका गाजा सहित नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top