×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

विजुलीको विल स्मार्ट सिस्टमबाट तिर्ने व्यवस्था गर्न जरुरी छ : घिसिङ

५ चैत्र २०७४

काठमाडौं, चैत ५
नेपाल विद्युत प्राधिरकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विजुलीको विल स्मार्ट सिस्टमबाट तिर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छनन् ।

उर्जामन्त्री वर्षमान पुनलाई स्वागत तथा ब्रिफिङ्ग कार्यक्रममा उनले विद्युत प्राधिकरण प्रविधीमैत्री बन्न नसक्नु नै घाटाको पहिलो कारण भएकोले स्मार्ट सिस्टम शुरु गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

मिटर रीडिङ्गको लागि धेरैजना कर्मचारी तलव खुवाएर राख्नुपर्ने र उनीहरुले रीडिङ्ग गरेको विलमा समेत कैफियत हुने भएकोले तुरुन्त नेपाल टेलिकमजस्तै प्रविधीमैत्री भुक्तानी प्रणाली बनाउनुपर्ने उनको भनाई छ ।

उनले विद्युत महसुल दर लामो समयदेखि समायोजन हुन नसकेकोले समायोजन गर्नुपर्ने, प्राधिकरणले लिएको बैदेशिक श्रोतको ऋणको व्याज घटाउनुपर्ने, प्राधिकरणमा जनशक्ति अभाव भएकोले जनशक्ति व्यवस्थापन गर्नुपर्ने र प्राधिकरणलाई सुरक्षित गर्नुपर्ने आवस्यकता रहेको बताए ।

Advertisement
Advertisement

यी समस्या समाधान गरीयो भने विद्युत प्राधिकरणमा टेलिकममा जस्तै २५ प्रतिशत जनताको सेयर लगानी गर्न सकिने उनको भनाई छ । प्राधिकरणले २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिन सक्ने प्रावधान राखेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top