चिज उद्योग खुलेपछि दुधले बजार पायो

५ चैत ७४, मंगलबार

संखुवासभा, चैत ६
तेह्रथुमको लालीगुरास नगरपालिकासंगै जोडिएको संखुवासभाको तामाफोक ९ टुटेमा चिज उद्योग खुलेपछि यस क्षेत्रका किसानले उत्पादन गरेको दुधले बजार पाएको छ ।

व्यवसायी तेजेन्द्र कुरुङवाङले चिज उद्योग संचालनमा ल्याएपछि व्यवासायिक दुध उत्पादनमा लागेका किसानलाई राहत पुगेको हो । गाउमै उद्योग खुलेपछि दुध नविक्ने समस्या खेप्दै आएका किसानले यो समस्यावाट मुक्ति पाएका छन् ।
उद्योगमा उत्पादित चिज, छुर्पी, घिउ लगायतका दुग्ध जन्य उत्पादन धरान, विराटनगर, पोखरा, काठमाडौं लगायतका बजारतर्फ निर्यात भैरहेको छ ।

उद्योगमा अहिले दैनिक १ क्वीनटल चिज, ५० केजी छुर्पी र ५० केजी घिउ उत्पादन भैरहेको उद्योगले जनाएको छ । व्यवसायी कुरुङवाङले १ करोड ५० लाख रुपैंयाको लागतमा चिज उद्योग संचालनमा ल्याएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top