मानब बेचबिखनमा सम्लग्न एक जना मोरङको कदमाहाबाट पक्राउ

४ फागुन ७६, सोमबार

५ फागुन, विराटनगर । मानब बेचबिखन मुद्दामा फरार मोरङका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

मोरङको धनपालथान गाउँपालिका–६, कदमाहा बस्ने वर्ष ३८ को जगत नारायण मण्डललाई पक्राउ गरी जिल्ला अदालत मोरङ बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आइतबार प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top