×

NEPAL TIMES UPDATES

Playing
इ रानी पर माणु संयन्त्रमा ‘प्रोजेक्टाइल’, रेड सीबाट युएस यु द्धपोत फिर्ता || Nepal Times
Mar 18, 2026
Playing
सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ? || Nepal Times
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा Balen आउने सम्भावना कम || Nepal Times
Mar 18, 2026
Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026
Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भनेर पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026

निर्भया काण्डः चारै जना दोषीलाई आगामी ३ मार्चमा बिहान ६ बजे मृत्युदण्ड दिइने

६ फाल्गुन २०७६

६ फागुन, एजेन्सी । ‘निर्भया’ सामूहिक बलात्कार र हत्याका दोषीलाई मृत्युदण्ड दिनका लागि दिल्लीको पटियाला हाउस कोर्टले नयाँ मिति घोषणा गरेको छ ।

यसअघि दुई पटक अदालतले मृत्युदण्डको मिति तय गरे पनि फरक–फरक आवेदन पत्रका कारण मिति सारिँदै आएको थियो ।  सोमबारको नयाँ ’डेथ वारेन्ट’ अनुसार अदालतले आउँदो ३ मार्चमा बिहान ६ बजे चारै जना दोषीलाई मृत्युदण्ड दिने तय भएको छ । मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता निर्भया बलात्कार घटनाका दोषी हुन् ।

Advertisement

यसअघि अदालतले मृत्युदण्डको मिति जनवरी २२ तोकेको थियो तर एक जना दोषीको निवेदन राष्ट्रपतिकोमा पुगेर रोकिएपछि मिति सरेको थियो । पछि अदालतले गएको फेब्रुअरी १ लाई तय गरेको थियो तर त्यो दिन पछि मृत्युदण्ड दिन सकिएन ।

निर्भयाकी आमा आशा देवीले नयाँ डेथ वारेन्ट जारी भएपछि आशा जागेको बताएकी छिन् । उनले यसपटक दोषीहरुलाई सजाय हुने र कसैले पनि कानुनको बाहनामा फाइदा उठाउन नसक्ने विश्वास व्यक्त गरेकी छिन् ।

सन् २०१२ डिसेम्बर १६ मा रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए । चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए ।

एक जना अपराधी, जो घटना हुँदाको समयमा नाबालिक साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो जसको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो ।

अहिले उनी वयस्क भइसकेका छन् तर नियमअनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन्, बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ ।

भर्खरको समाचार

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top