NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

रिजालले रतुवामाईमा भ्रमको खेति गरेको आरोप

बुधबार चैत्र ७ , २०७४
Reading Time: 1 min read
A A
रिजालले रतुवामाईमा भ्रमको खेति गरेको आरोप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, चैत ७
मोरङ क्षेत्र नं. २ का प्रतिनिभिसभा सदस्य डा. मिरेन्द्र रिजालले रतुवामाई स्थित जिपि मार्ग सडक शिलन्यास गरेर जनतामा भ्रमको खेति गर्न खोजेको आरोप लगाइएको छ ।

रतुवामाई–५ गोविन्दपुरको चटपटे चोक देखी आईतबारे सडक कालोपत्रे गरिने भन्दै रिजालले सडक शिलन्यास गरेपछी उनलाई जनतामा भ्रमको खेतिगर्न खोजोको आरोप लगाइएको हो ।

उक्त क्षेत्रका पूर्व सांसद तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऋषिकेश पोखरेलले रतुवामाई नगरपालिकाका मेयर रवीन राईले सुनियोजित रुपमा प्रतिनिधिसभा सदस्य रिजाललाई बोलाएर सडक शिलन्यास गराएको दावी गरे ।

LS Auto

उनले प्रतिनिधिसभा सदस्य रिजालले सडक शिलन्यास गरेर जनतामा कालोपत्रे सडक आफुले छनौट गरेको योजना भनि जस लिन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

त्यस्तै मोरङ क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य गणेश उप्रेती ‘शुशिल’ ले जिपि मार्ग आर्थिक वर्ष २०७२÷७३ को योजना रहेको र उक्त क्षेत्रका पूर्व सांसद ऋषिकेश पोखरेललेनै सडक सर्वेको काम समेत गराएको भन्दै सडक निर्माण कार्य संघिय, प्रदेश वा स्थानिय सरकार मध्ये कस्ले गर्ने भन्ने विवाद रहेकाले सडक डिभिजन कार्यालयले समेत पत्तै नपाई एक्कासि शिलन्यास गरिएकोमा आपत्ती जनाए ।

उनले भने ‘ जिपि मार्ग आर्थिक वर्ष २०७२÷०७३ सालकै योजना हो । सडक कुन सरकारले गर्ने भन्ने समेत टुंगो लागेको छैन । फेरी सडक डिभिजन कार्यालयलाई समेत कुनै जानकारी रहेनछ । सडक बन्नु एकदमै राम्रो कुरा हो । तर, सडक कस्ले निर्माण गर्ने भन्ने टुंगो नलागि शिलन्यास गरेर जनतामा जुन किसिमको भ्रम सृजना गरिएको छ त्यो आपत्तिजनक छ ।’ नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य समेत रहेका नेता उप्रेतीले रिजालले चोरबाटो प्रयोग गरि सडक शिलन्यास गरेको आरोप समेत लगाए ।

उता सडक डिभिजन कार्यालय विराटनगरलाई सडक शिलन्यास गरिएको पत्तै नभएको पाईएको छ । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख जितन्द्रकुमार चौधरीले सडक शिलन्यासबारे आफुलाई कुनै जानकारी नआएको बताए । उनले सडक निर्माणको सर्वे तथा सम्पूर्णकार्य आफ्नै कार्यालयमार्फत हुने भएपनि कार्यालयलाई शिलन्यासबारे जानकारी नभएको प्रतिकृया दिए ।

त्यस्तै उक्त सडक हेर्ने डिभिजन कार्यालयका इन्जीनियर दिपक झाले पनि सडकको शिलन्यासबारे आफुले कुनै जानकारी नपाएको बताए । उनले उक्त सडक निर्माण तथा कार्यप्रगति आफुले हेर्ने बताउँदै सडक शिलन्यासबारे जानकारी नभएको बताए ।

यता रतुवामाई नगरपालिकाका मेयर रवीन राईले मंगलबार सडक शिलन्यास गरेर बुधबारदेखी सडक डिभिजन कार्यालयकै इन्जीनियहरुले सर्बेको काम अघि बढाएको दावी गरेका छन् । उनले भने ‘खै इन्जीनियरको नाममा म कन्फ्यूजनछु तर डिभिजन कार्यालयकै देव थरका इन्जीनियरको संलग्नतामा सर्वेको काम भइरहेको छ ।’

मेयर राइले उत्त सडक त्रिवर्षिय योजना रहेको बताए । उनले सडक निर्माणको ठेक्का रौता आर.के जेभीले पाएको बताए । रिजालले मंगलबार मात्र एक क्रर्यक्रमका बिच उक्त मार्गको शिलन्यास गरेका थिए ।

उक्त जिपि मार्ग नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ मा स्वीकृत गरेको थियो । उक्त सडकको यसअघिनै फिल्ड सर्वे भइसकेको र आर्थिक वर्ष २०७३÷७४ को बजेट मार्फत रकम निकासा भई करीब ७ महिना अघिनै सडक डिभिजन कार्यालयले रौता आर.के जेभीलाई ठेक्का दिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उक्त सडक मार्गको योजना तत्कालिन सांसद ऋषिकेश पोखरेलले छनौट गरेका थिए । पोखरेलले छनौट गरेको अर्को सडक मदन मार्ग घर्रु चोक देखी झुर्किया सम्म कालोपत्रे भइसकेको छ ।

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.