NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय शुक्रबार असार २० , २०८२
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार फाल्गुन ११ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्रीविरुद्ध उजुरी)
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासहित ४ जनाविरूद्ध अख्तियारमा उजुरी/सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु उपग्रह खरिद लगायतमा अर्बौ भ्रष्टाचार गरेको दाबीसहित उजुरी ।

२.(खतिवडालाई थप जिम्मेवारी)
अर्थमन्त्री युवराज खतिवडाद्वारा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा मन्त्री पदभार ग्रहण /सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर नपु¥याउन पनि आग्रह ।

Advertisement

३.(आफनै हात जगन्नाथ)
संविधान संशोधन गर्न सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा नेकपाद्वारा तीन सदस्यीय कार्यदल गठन/राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान संशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई ।

४.(सत्ता मोह)
निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान सुरु गरेको सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई /प्रदेश नम्बर २ को सरकारमा सहभागि हुन राजपा र समाजवादीसँग कुराकानी अगाडी बढेको उल्लेख ।

५.(गृहमन्त्रीको दावी)
देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको गृह मन्त्री रामबहादुर थापाको भनाई / विगतमा जस्तो अस्थिरता, अराजकता र अशान्तिको अवस्था नरहेको भन्दै गृह मन्त्रालय जनताको जीउ धनको सुरक्षामा प्रतिवद्ध रहेको उल्लेख ।

६.(छाया मन्त्रिमण्डल)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिमण्डलको पहिलो बैठकमा वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा/मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु भएका कुराहरुको अध्ययन गर्न सम्बन्धित छाया मन्त्रीहरुलाई निर्देशन ।

७.(महतको बुझाई)
सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भिर छानबिन हुनुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाई /पूर्वसञ्चारमन्त्री बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख/ एमसीसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त ।

८.(अमेरिकी अडान)
एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अमेरिकाको अडान /सहायक सम्झौता नेपाली कानुनविपरीत भए सच्याउन ‘लेटर अफ एक्सचेन्ज’ हुने गरी प्रक्रिया अघि बढ्ने नेपाली उच्च अधिकारीको भनाइ ।

९.(बीमाको भर)
बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई / बीमा कम्पनीहरुलाई ठूल्ठूला ग्राहक खोज्ने र सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्न आग्रह ।

१०.(कोरोनाको असर नेपालमा)
दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण बढेपछि इपिएसमार्फत जाने ४० नेपाली कामदारको उडान स्थगित / कोरियामा रहेका झन्डै ४० हजार नेपाली कामदारलाई सावधानी अपनाउन कोरियास्थित नेपाली दुतावासको अपील ।

११.(अपराध करायो)
मोरङको पथरीमा पाहुना आएकी एक किशोरीलाई सामूहिक बलात्कार गरी फरार भएका ३६ वर्षीय सूर्य विश्वकर्मा १४ वर्षपछि पक्राउ / पथरीको शरणार्थी शिविरमा पाहुना आएकी किशोरीमाथि तीन दिनसम्म थुनेर बलात्कार घटनाका दोषी विश्वकर्मालाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझायो ।

१२.(महिनावारी कार्यशाला)
नेपालमा आगामी जेठमा पहिलोपटक मर्यादित महिनावारी कार्यशाला गोष्ठि हुने/ महिनावारीका सम्बन्धमा भए/गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठिमा २० देशका अभियानकर्मी सहभागि हुने ।

१३.(शेयरमा रेकर्ड)
बजारमा लगानीकर्ताले शेयर खरिदचाप बढाउँदा आइतबार शेयर बजारमा नयाँ रेकर्ड कायम /नेप्से परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा पुग्दै साढे ३ अर्ब भन्दा बढीको कारोबार ।

१४.(क्रिकेटरमा खुशी)
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधामा खेलाडीहरुलाई सम्मान गर्ने /वर्ष क्रिकेट खेलाडी तर्फ १ लाख ३१ हजार पुरस्कार राशी र अन्य तीन विधामा समान ६६ हजार पुरस्कार दिइने ।

र,
१५.(टर्कीमा भूकम्प)
इरानसँग सिमा जोडिएको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण सात जनाको मृत्यु / पाँच जना घाइते / भूकम्पको असर इरानमा पनि पर्याे ।

लोकप्रीय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय
ताजा समाचार

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.