×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

फेसबुकबाट ब्लाकमेल भएपछि मोरङमा एक महिलाले गरिन् आत्महत्या

१३ फाल्गुन २०७६

१३ फागुन, काठमाडौं । सामाजिक संजाल फेसबुकबाट भएको ब्लाकमेलिङका कारण मोरङको सुन्दरहरैँचामा एक महिलाले आत्महत्या गरेकी छन् ।

८ गते दिउँसो सुन्दरहरैँचा ५ गौशलास्थित भीमकुमारी ढकालको घरमा डेरा गरी बस्ने गुरुप्रसाद अधिकारीकी १९ वर्षीय श्रीमती प्रिती तिम्सिना अधिकारीले आफ्नै कोठामा सलको पासो लगाई झन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

Advertisement
Advertisement

घटनास्थलमा सुसाईड नोट र मृतकले प्रयोग गर्ने मोवाइल फोन बरामद भएको थियो । रिषी र ड्याज्लिङ क्वीन नामगरेको फेसबुक आईडी प्रयोग गर्ने दीपा नाम गरेकी केटीले फोटो पोष्ट गरिदिने भन्दै ब्लाक मेल गरी पटक पटक पैसा असुल गरेको र उक्त दिन पनि पैसा मागेकोमा पैसा नभएकोले आत्महत्या गर्नुपरेको भनि उनले सुसाइड नोटमा लेखेको फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

आईडी प्रयोग गर्ने दीपा, रिषी भन्ने रिषीराम भटट्राई भएको र इटहरी गोर्खा अगाडी पैसा लिन सुन्दरहरैँचा ६ बस्ने १९ वर्षकी सन्जिता निरौलालाई रिषीले पठाएको खुलेको हुँदा दुवैजनालाई पक्राउ गरी म्याद थप गरी अनुसन्धान अघि बढाइको जिल्ला प्रहरी कार्यालय मोरङमा एसपी विश्व अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top