×

NEPAL TIMES UPDATES

Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026

राष्ट्रिय भलिबल प्रतियोगिता चैत २१ देखि

७ चैत्र २०७४

काठमाडौँ, चैत ७
मेलम्ची नगरपालिक र नमुना युथ एक्टिभ गु्रपको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म दोस्रो खुला राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष शिरबाहदुर तामाङले भूकम्प प्रभावित नागरिकलाई मनोरञ्जनसँगै आन्तरिक पर्यटन बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिने बताए ।

करिब १५ टोलीले भाग लिने उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले रु एक लाख बाउन्न हजार दुई सय पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले रु ८२ हजार दुई सय २२ तथा तेस्रो हुने टोलीले रु ५२ हजार दुई सय २२ प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतयोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई रकमसहित मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । राष्ट्रिय भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादन गर्ने बताए । प्रतियोगिता सञ्चालनको लागि करिब रु २० लाख १३ हजार ६६६ लाग्ने अनुमान गरिएको छ ।
रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top