NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार फाल्गुन २२ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(सचेत रहौं सचेतना जगाउ)
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै मोरङमा पनि होली नखेल्न जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह/भिडभाड, सभा, उत्सव, सम्मेलन तथा कार्यक्रममा जिल्लाबासीलाई उपस्थित नहुन र उच्च सतर्कता अपनाउन प्रशाासन कार्यालयको अनुरोध ।

२.(भ्रम नछरौ)
कोराना संक्रमणको आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका भनिएका कोरियाबाट आएका एक नेपालीमा संक्रमण नभएको अस्पतालको पुष्टि/अबदेखि आइसोलेसन वार्डमा नेपाल प्रहरीका साथै मनोवैज्ञानिक परामर्शदातालाई पनि खटाइने ।

Advertisement

३.(सुधारोन्मुख स्वास्थ्य)
मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति ’राम्रो’ रहेको चिकित्सकहरूको भनाइ/प्रधानमन्त्री अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा ।

४.(कोरोनाको सर्तकता)
मास्कको आपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको सरकारको भनाई /भाइरस नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारसँग छलफल गरी भारतसंग जोडिएका ३७ वटा सीमा नाकाहरुमा टोली खटाउने तयारी ।

५.(विप्लबको अराजकता)
हुलाकी राजमार्ग निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीका ६ ओटा गाडीमा अज्ञात समूहद्वारा नवलपरासीमा आगजनी /कम्पनीले गरेको काम गुणस्तर नभएको तथा पार्टीको सुराकी गरेको घटनास्थलमा भेटिएको नेपाल कम्युनिष्ट पार्टीको पर्चामा उल्लेख ।

६.(औषधिको अभाव हुदैन)
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने/भारत सरकारले अत्यावश्यक औषधिको माग गरेमा नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको भन्दै औषधि अभाव नहुने उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाई ।

७.(चेल खुलोस्)
जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भनाई/समाजवाद मान्नेहरुले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनु परेको उल्लेख ।

८.(संसदीय समितिको उपेक्षा)
नेपाली सेना भित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित हुदा राज्य व्यवस्था समितिको बैठक स्थगित/अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पु¥र्यादिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन ।

९.(उजुरीपछि पाइन्छ ?)
मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११ सय ३७ नम्बरमा खबर गर्न सरकारको आग्रह / उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने ।

१०.(निकुञ्ज पीडितको आवाज)
निकुञ्ज वरिपरि बस्ने स्थानीय जनताहरुको स्तानान्तरण तथा उनीहरुले पाउने राहतको विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने सांसदहरुको माग /बन्यजन्तुको अवस्था र समस्याका विषय तर्फ पनि ध्यान जानुपर्नेमा जोड ।

११.(राजदूतको प्रमाणपत्र)
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश /नवनियुक्त भारतीय राजदूत क्वात्राद्वारा उपराष्ट्रपति नन्दबहादुर पुन र उपप्रधानमन्त्री ईश्वर पोखरेलसंग पनि भेटवार्ता ।

१२.(जनप्रतिनिधीको काम)
जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर /सडक निर्माण कार्यमा कमिसनबापत २५ लाख ५० हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियारद्वारा मुद्दा दर्ता ।

१३.(सुन्नै नुसकिने सुन)
सुनको भाउमा बिहीबार फेरि नयाँ कीर्तिमान / विहिबार तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ८० हजार ७ सय रुपैयाँमा कारोवार ।

१४.(इपीएल स्थगित)
आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुन लागेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) स्थागित / कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थालाई ध्यान दिएर स्थगित भएको ईपीएल अनुकुल वातावरण भएपछि सञ्चालन गरिने ।

र,
१५.(उदारता देखियो)
भारत सरकारले कश्मीरमा ‘सोसल मिडिया’मा लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै दुई साताका लागि इन्टरनेट पनि फुकुवा गर्यो /मोबाइल फोनहरुको इन्टरनेट सेवा प्रवाह भने सुस्त नै रहने ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.