विद्युत सर्ट भई टंकीसिनुवारीमा आगलागी हुँदा ५ लाखको क्षति

२२ फागुन ७६, शुक्रबार

२३ फागुन, विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका २ टंकीस्थित शिवनारायण रिषिदेबको आधा फुस आधा टिनको छाना भएको १ तले घरमा विहिबार आगलागी भएको छ ।

मध्यान्न १२ बजे रिषिदेबको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा घर पुर्ण रुपमा जलि घर भित्र रहेका भाडा बर्तन लत्ता कपडा नगद रु ५० हजार गरि ५ लाख लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

मानबिय चौपाय क्षति नभएको र आगो प्रहरी,स्थानीयबासी र दमकलको सहयोगमा आधाघण्टापछि पुर्ण रुपमा नियान्त्रणमा आएको थियो ।

उता बेलबारी ११ भाङबारीका नरबहादुर तामाङको टिनको छानो,बासको टाटि भएको ६ कोठे घरमा बिद्युत सर्टभई विहीबार आगलागि हुँदा लाख बराबरको सामान पुर्ण रुपमा जलि नष्ट भएको मोरङ प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top