×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

योजनाहरुका सुझाव माग्दै मोरङ–३ का सांसद ढकाल निर्वाचन क्षेत्रमा

८ चैत्र २०७४

पथरी, चैत ८
प्रतिनिधी सभा सदस्य भानुभक्त ढकालले आफ्नो क्षेत्रका लागि ल्याउनु पर्ने योजनाहरुका बारेमा सुझाव माग्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा छलफल अघि बढाएका छन् ।

ढकालले आज पथरीशनिश्चरेमा नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठवन्धनका अगुवाहरुसँग छलफल चलाएका छन् । सो क्रममा, पथरीशनिश्चरे नगरप्रमुख दीलिपकुमार राईले आफ्नो नगर सहितका देशकै सुकुम्वासी तथा दोहोरो स्वामित्वको समस्या वामपन्थीको सरकारले समाधान गर्न नीति वनाउनु पर्ने बताए ।

Advertisement

सहभागिहरुले चिसाङ सहितका खोलाको तटवन्धन, सिताधापमा डाँस खोलामा पुल सहित विभिन्न ठाउँमा पुल, पुलेसा निर्माणका साथै बेलबारीस्थित वाहुनीको पेट्रोलखानीको अन्वेषण तथा उत्खनन् गर्न माग गरेका छन ।

Advertisement

छलफलपछि सांसद ढकालले सुकुम्वासी तथा अव्यवस्थित वसोवासी, खोलाको तटवन्ध, बाहुनीको पेट्रोलखानीको अन्वेषण र उत्खनन् लगायतका विषय सम्बोधन गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top