×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

राष्ट्रियहित प्रतिकूल चले प्रतिवादमा उत्रने थापाको चेतावनी

८ चैत्र २०७४

काठमाडौं, चैत ८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार राष्ट्रियहित प्रतिकूल चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन बाध्य हुने पनि स्पष्ट पारे ।

उनले आफ्नो पार्टी मुलुकको बैकल्पिक शक्ति भएको दावी गर्दै सोहीअनुसार सशक्त र गतिशील भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।

Advertisement
Advertisement

आज काभ्रेको धुलिखेलमा सुरु भएको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष थापाले निर्वाचनमा पराजित भएपनि निराश नभई उच्च मनोवलका साथ देश र जनताको सेवामा लागिपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष थापाले केही वर्ष भित्रै पार्टीलाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित गराउने दावी समेत गरे । उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई ५ वर्षभित्र अग्रणी शक्तिको रुपमा स्थापित गराउने गरी अभियान नै संचालन गर्ने योजना अघि सारे ।

Advertisement
Advertisement

अध्यक्ष थापाले गणतन्त्रको नाममा मुलुकमा राष्ट्रिय एकता संकटमा परेको भन्दै चिन्ता पनि व्यक्त गरे । २ दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पदाधिकारी, केन्द्रिय कार्य सम्पादन समितिका सदस्यहरु र पार्टीका भातृ संगठनका प्रमुखहरु सहभागी भएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top