×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

कोरोनाका कारण इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित

२८ फाल्गुन २०७६

२८ फागुन, एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) का कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित गरिएको छ । आज राति हुने म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित गरिएको बीबीसीले जनाएको छ ।

विश्वका विभिन्न देशका फुटबल गतिविधि भाइरसका कारण प्रभावित भए पनि प्रिमियर लिग भने नियमित सञ्चालन भइरहेको थियो । युरोपा लिगको खेलमा आर्सननलले १३ दिनअघि घरेलु मैदान इमिरेट्समा ओलम्पियाकोससँग प्रतिस्पर्धा गरेको थियो ।

Advertisement
Advertisement

ग्रिक फुटबल क्लब ओलम्पियाकोसका मालिक इभानगेलोस मारिनाकिसलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सिटी र आर्सनलबीचको खेल स्थगित गर्न मेडिकल टिमले सुझाव दिएका थिए । आर्सनलका केही खेलाडीले खेलका दौरा मारिनाकिससँग भेट गरेका थिए ।

सरकारको आदेशलाई कडाइका साथ लागू गर्न क्लब तयार रहेकाले सम्पर्कमा आएका खेलाडीलाई आइसोलेशनमा राखिएको आर्सनलले जनाएको छ । त्यही कारण सिटीविरुद्ध आर्सनलका खेलाडी उपस्थित नहुने भएपछि प्रिमियर लिग खेल स्थगित गर्न तयार भएको हो ।

यसका बाबजुद प्रिमियर लिगका बाँकी खेलहरु तत्काल स्थगित गर्ने कुनै योजना भने नभएको बताइएको छ । कोरोना भाइरसकै कारण इटालियन लिग सिरी ए स्थगित गरिएको छ ।

Advertisement

स्पेनिस ला लिगा खाली स्टेडिययमा खेलाउन आदेश दिइएको छ । च्याम्पियन्स लिग लगायत अन्य खेलहरु पनि अहिले बन्द ढोकामा खेलाइएको छ ।

भर्खरको समाचार

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top