×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

पाकिस्तानी वायु सेनाको लडाकु विमान(एफ–१६) इस्लामाबादमा दुर्घटनाग्रस्त

२८ फाल्गुन २०७६

२८ फागुन, एजेन्सी । पाकिस्तानी वायु सेना(पीएएफ) को लडाकु विमान(एफ–१६) बुधबार इस्लामाबादको एउटा पार्क नजिकै दुर्घटना भएको छ ।

गणतन्त्र दिवस(मार्च २३) को तयारीस्वरुप अभ्यास गरिरहेका बेला पाकिस्तानी वायु सेनाको लडाकु विमान दुर्घटनामा परेको पाकिस्तानी सञ्चारमाध्यम डनले उल्लेख गरेको छ ।

Advertisement
Advertisement

अहिले दुर्घटनास्थलमा उद्धारकर्मी पुगेको र दुर्घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाइएको पनि पाकिस्तानी वायु सेनाले जानकारी दिएको छ ।

Advertisement
Advertisement

विमानमा रहेका पाइलटको अवस्थाका बारेमा पाकिस्तानी सेनाले अहिलेसम्म केही जानकारी दिएको छैन । पाकिस्तानकी मानव अधिकारसम्बन्धी मन्त्री सिरीन मजारीले भने पाइलटलाई घाइते अवस्थामा उद्धार गरिएको बताएकी छिन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top