कर्णालीले अघि सा¥यो देशको कूल बजेटबाट आधा हिस्सा आफ्नो प्रदेशका लागि छुटयाउनुपर्ने प्रस्ताव

८ चैत ७४, शुक्रबार

विराटनगर, चैत ९
कर्णाली प्रदेशले देशको कूल बजेटको आधा हिस्सा आफ्नो प्रदेशका लागि छुटयाउनुपर्ने प्रस्ताव अघि सारेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा ठूलो लगानी गर्न सकेमात्रै नेपालको समृद्धि सम्भव हुने दावी गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् ।

उनले कर्णालीमा धेरै स्रोत, साधन भएपनि त्यसलाई समृद्धिमा बदल्न ठूलो लगानी गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई स्वायत्त प्रदेश बनाउन कानुनमै व्यवस्था गर्न पनि केन्द्र सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री शाहीले युवालाई निर्माण दस्ताको रुपमा रोजगारी दिएर विकास, निर्माणको काममा तीव्रता दिने योजना पनि अघि सारे ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top