राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित, प्रतिनिधिसभाको बैठक १३ गते बस्ने

७ चैत, काठमाडौं । राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मकालागि स्थगित भएको छ । राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसंगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

यसअघि बिहीबारको राष्ट्रियसभा बैठक सदस्यहरूको ज्वरो नापेरमात्र सञ्चालन गरिएको थियो । प्रतिनिधिसभाको पनि आजै बस्ने भनिएको बैठक एक साताका लागि सारिएको छ । अर्को बैठक १३ गते बस्नेछ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top