×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

पदाधिकारीको अभावमा संवैधानिक आयोगहरु नाम मात्रका

७ चैत्र २०७६

७ चैत, काठमाडौं । सरकारले लामो समयदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नगर्दा आयोगहरुले गर्ने कामहरु चलायमान हुन सकेका छैनन् । गठन भएको ६ वर्षसम्मको अवधिमा केही समयअघि मात्रै अध्यक्ष पाएको मुस्लिम आयोगको अवस्था पनि उस्तै देखिएको छ । आयोगमा अझै ४ जना पदाधिकारी रिक्त रहेका छन् ।

मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्वद्र्धन तथा सशक्तिकरणका लागि गठन भएको आयोग आर्थिक वर्ष २०७६/०७७ को कार्यप्रगति सार्वजनिक गरेको छ । आयोगले मुस्लिम समुदायको बाहुल्यता भएका १२ जिल्लामा विकास/सीपमूलक तालिम सञ्चालन गर्ने बाहेक अन्य कार्यप्रगति सन्तोषजनक देखिदैन् । सरकारले पदाधिकारी नियुक्तिमा ढिलाई गर्दा आयोगको अवस्था सन्तोषजनक नभएको हो ।

Advertisement
Advertisement

आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएको विषय पनि आफ्नो कार्यप्रगतिमा समावेश गरेको छ । यसैगरी मुस्लिम महिलाका लागि लैङ्गीक हिंसा विरुद्धको कानूनी सचेतना र अधिकार प्रवद्र्धन सम्बन्धि एक दिने जिल्ला स्तरिय तालिम कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

Advertisement

यस्तै निजामति सेवामा मुस्लिमको पहुँच अभिवृद्धि गर्न दोस्रो पटक शाखा अधिकृत र नायव सुब्बाको लोकसेवा आयोगको प्रथम चरणको कक्षा सञ्चालन गरिएको तथा नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले ३ वटा विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको कार्यप्रगति आयोगले सार्वजनिक गरेको छ । आयोगले नियमित रुपमा पढिने नमाज र ुशक्रबारका दिन पढिने जुम्मा नमाज सकेसम्म घरमै पढ्न पनि आग्रह गरेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top