ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको मृत्यु

१५ चैत ७६, आइतबार

१६ चैत्र, बिराटनगर ।  ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ का ५२ बर्षीय मिनबहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो भने उदयपुरको उदयपुरगढी गाउँपालिका ५ का कृष्णबहादुर राईको घरबाट लडेर मृत्यु भएको हो ।

शनिवार बेलुका ६ बजेको समयमा घर नजिकै रहेको कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका लाबुङलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यसैगरी उदयपुरका राई भने छिमेकी खेम बहादुर भुजेलको बनाउँदै गरेको घर हेर्न भनी गएकोमा सोही घरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा राती साँढे ९ बजे मृत्यु भएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top