लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

१५ चैत ७६, आइतबार

१६ चैत्र, मोरङ । मोरङको वेलवारी नगरपालिका ३ पूर्व पश्चिम लोकमार्गबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलवारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ का २३ बर्षीय मोहन खड्का र लालीगुराँस गाउँपालिका ३ तेह्रथुमका ५६ बर्षीय रमेश कार्कीलाई शुक्रवार राती साँढे ८ बजे लागुऔषध सहित पक्राउ गरेको हो ।

को २४ प ३२८७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top