×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

१८ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(क्वारेन्टाईनमा कडाई)
कोरोनाको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने सरकारको रणनिति /ज्वरोका विरामी देख्ने वित्तिकै नडराउन र व्यक्तिगत सुरक्षा सामाग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह ।

Advertisement

२.(नेगेटिभ कोरोना)
वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुवै जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि /काठमाडौंको पाटन अस्पतालमा आईसियुमा उपचारका क्रममा मृत्यु भएका पुरूषमा पनि कोरोना नेगेटिभ ।

३.(लकडाउनको आठौं दिन)
दोश्रो चरणको लकडाउनको पहिलो दिन मुलुभर कडाईका साथ पालना गरिँदै /अनुमति विना संञ्चालित सवारी साधन सुरक्षाकर्मीद्वारा नियन्त्रणमा /पदैलयात्रीलाई भने लकडाउन उलंघन नगर्न सचेत गराईयो ।

४.(घर फिर्ती बन्द)
सीमानाका नखोल्ने सरकारको निर्णय /भारतीय सीमामा अड्किएका नेपालीलाई भारत सरकारले र नेपालमा अड्किएका भारतीयहरुलाई नेपाल सरकारले खानालगायतका अन्य आवश्यक व्यवस्था गर्ने ।

५.(कानुनको पालना होस्)
कोरोना भाइरसको उपचारबाट नपन्छिन निजी अस्पताललाई सर्वोच्च अदालतको आदेश/निजी अस्पतालले उपचार गर्न अस्वीकार गर्नुको कारण १५ दिनभित्र पेश गर्न र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने उपचार सामाग्रीको प्रबन्ध गर्नसमेत आग्रह ।

६.(मुख्यमन्त्रीको निर्देशन)
प्रदेश १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न सबै स्थानीय तहहरुलाई मुख्यमन्त्री शेरधन राईको निर्देशन /विपन्न परिवारलाई स्थानीय तहले राहत दिन र सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने उल्लेख ।

७.(कोरोनाको असर भ्रमणमा)
कोरोनाको प्रभावका कारण सरकारद्वारा भम्रण वर्ष २०२० खारेज / बैशाख १ गते देखि सुरज वैद्य नेतृत्वको सचिवालय पनि बिघटन हुने /भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डलाई बुझाउने ।

८.(प्रशासनमै लापरवाही)
काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्ने नाममा लापरवाही / पास लिन जानेहरुको भीड अस्वभाविक/ न्युनतम सामाजिक दुरी कायम गरेको देखिएन ।

९.(सूचना दिनेलाई पुरस्कार)
सोलुखुम्बुको थुलुङ दूधकोसी गाँपालिकामा विदेशबाट फर्केकाको विवरण संकलन भइरहे पनि थप कोही भए नभएको पत्ता लगाउने उपाय अपनाउँदै / विदेशबाट आएर घरैमा बसिरहेकाहरुको जानकारी दिन दिनेलाई ५ हजार पुरस्कार दिने गाँउपालिकाको घोषणा ।

१०.(सहयोगी सनराईज)
सनराइज बैकद्वारा सैनिक अस्पतालका लागि ७० थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण / पिपिई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्द्त पुग्ने सैनिक अस्पतालको भनाई ।

११.(बेलायतमा बिजोग)
बेलायतमा अलपत्र परेका नेपाली चिकित्सक र विद्यार्थीहरूद्वारा उद्धारका लागि नेपाल सरकारसँग अपिल / विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीलाई रोजगारी, खान र बस्नको समस्या हुँदा विचल्लीमा ।

१२.(सहयोगी चीन)
चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनद्वारा १५ प्रकारका स्वास्थ्य सामग्री सहयोग स्वरूप रसुवा जिल्लालाई उपलब्ध /स्वास्थ्य सामग्री आवश्यकता अनुसार अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग गरिने ।

१३.(मजदुरलाई राहत)
देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीकालागि आएका श्रमिकहरुलाई सुरक्षित रुपमा घर फिर्ता गरिने /अन्य जिल्लाबाट आएका मजदूरहरुलाई पनि स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने प्रशासनको भनाई ।

१४.(तरकारीको दुरी)
कोरोना संक्रमण फैलावटबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाउँदै / कम्तिमा ३ फिट टाढा बस्नुपर्ने नियम कार्यान्वयनमा ।

Advertisement

र,
१५.(कोरोनाको कहर)
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ३८ हजार ८ सय बढीको मृत्यु /८ लाख बढी संक्रमित /१ लाख ७० हजार बढी निको भएर घर फर्किए /एसियामा अझै कोरोना नियन्त्रणमा आइनसकेको विश्व स्वास्थ्य संगठनको चेतावनी ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top