×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

पाँचौं संक्रमितसँगै नेपाल आएकामध्ये २२ जना सम्पर्कमा, ११ जना अझै सम्पर्कबाहिर

१९ चैत्र २०७६

१९ चैत, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड( १९)को पाँचौं संक्रमितसँगै कतार एयरलाइन्सबाट चैत ५ गते स्वदेश आएकामध्ये २२ जना प्रदेश २ प्रहरी कार्यालयको सम्पर्कमा आएका छन् ।

उनीहरू सेल्फ क्वारेन्टाइनमा रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए । उक्त विमानका अन्य ११ जना भने अझै सम्पर्कबाहिर, ठेगाना स्पष्ट नभएपछि उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीको भनाई छ ।

भारतबाट आएकालाई पनि घर र सार्वजनिक क्वारेन्टाइनमा राखिएको कार्कीले बताए । सम्पर्कमा नआएकाको खोजीमा सर्वसाधारण, स्थानीय तह र प्रहरीका स्थानीय संयन्त्रहरूलाई सक्रिय पारिएको कार्कीले बताए । सम्पर्कमा आएका सबैको स्वास्थ्यस्थिति सामान्य रहेपछि उनीहरू होम क्वारेन्टाइनमै बसिरहेका छन्।

आइतबार राहदानी विभागले चैत ५ गतेपछि विदेशबाट आएका व्यक्तिको विवरण प्रहरीलाई बुझाएको थियो। त्यही विवरण प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेश प्रहरीलाई पठाएको थियो।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top