झिः पुच विराटनगरले हरेक दिन १ सय २५ जनालाई खाना खुवाउने

२१ चैत ७६, शनिबार

२१ चैत, विराटनगर ।
झिः पुच विराटनगरले विपन्न समुदायका व्यक्तिहरुलाई खाना खुवाउन सुरु गरेको छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका विपन्न समुदायका व्यक्तिलाई हरेक दिन एक छाक खाना खुवाउन सुरु गरेको हो ।

विराटनगरका विभिन्न स्थान पुगेर झि पुच आफैंले बनाएर प्याकिङ गरेको खाना उनीहरुलाई खुवाउन सुरु गरेको अध्यक्ष जयेन्त प्रधानाङ्गले जानकारी दिए । हरेक दिन १ सय २५ जनालाई खाना खुवाउने योजना रहेको उनले सुनाए । पहिलो बिहीबार र शुक्रबार गरी २ सय ५० जनालाई भात, दाल, तरकारी र अचार खुवाइएको वरिष्ठ उपाध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । विपन्न वर्गका व्यक्तिका साथै अपाङ्ग, वृद्धवृद्धा, सुुरक्षाकर्मी लगायतलाई पनि खाना खुवाइएको श्रेष्ठले जानकारी दिए ।

Advertisement

शनिबारदेखि लकडाउन सफल बनाउन सडकमा खटिने सुरक्षाकर्मीहरुलाई खाजा र पानीको समेत व्यवस्था गर्ने तयारी गरिएको बताए । पछिल्लो समय विराटनगरमा विभिन्न संघसंस्था र व्यक्तिहरुले राहत वितरणलाई तीव्रता दिन थालेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top