ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु

२२ चैत ७६, शनिबार

२२ चैत्र, सुनसरी ।

Advertisement

सुनसरी बराहक्षेत्र २ पुतली चौकका ३२ बर्षीय हरि थापाको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

शुक्रबार साँझ पौने ७ बजे पुतली चौक स्थित भित्रि सडकखण्डमा को २ त १८३६ नम्बरको ट्याक्टर आफै अन्यन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक थापाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

ट्याक्टर चालक ४३ बर्षीय टंक निरौला घाईते भएकोमा उनको धरान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top