×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट २० मा

२४ चैत्र २०७६

२४ चैत्र, काठमाण्डौं ।
नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल भएका छन् ।

आइतबार प्रशारण भएको शृङखलाबाट उनले उत्कृष्ठ २० मा सुरक्षित स्थान बनाएका हुन् । बब मार्ली इज दिस लभ बोलको गीतले निर्णायक मण्डलहरुको मन जित्न सफल भएका थिए ।

Advertisement

हजारौं दर्शकको उपस्थितिमा उनले आफ्नो धमकादार प्रस्तुति दिएका थिए । प्रस्तुती हेर्न उनको परिवार पनि उपस्थित थियो । ‘अर्थर गन’को नामबाट परिचित पोखरेलले हरेक प्रस्तुतिमा जजबाट प्रशंसा तथा ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् ।

टप २० छान्नको लागि निर्णायकलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको बताएका छन् । पोखरेललाई छान्दै गर्दा निर्णायक मण्डलले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’

काठमाडौँमा जन्मिएका दिवेश पाँच वर्षअघि मात्र अमेरिका पुगेका थिए । उनले विश्वभरका युवालाई आफ्नो सपना पछ्याउन प्रेरित गर्नु आफ्नो लक्ष्य रहेको बताएका छन् । अहिले भने केही समयका लागि कोरोना भाइरसका कारण अमेरिकन आइडलले आफ्नो कार्यक्रमको निर्माण रोकेको छ ।

पोखरेललाई अबको यात्राको लागि प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिने भएको कारण अमेरिकन आइडलले एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलोअरको संख्याले उनलाई केही अंक प्राप्त हुनेछ र अर्को चरणसम्म पुग्न सहयोग पुग्नेछ ।

Advertisement

पोखरेलले आफ्नो फेसबुकमार्फत् पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाईलाई लाइक र शेयर गर्न अनुरोध समेत गरेका छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top