NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

सोमवार चैत्र २४ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(बैशाख ३ सम्म लकडाउन)
दुई हप्तादेखि जारी लकडाउन वैशाख ३ गतेसम्म लम्बियो /कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन दोस्रो पटक थप गरिएको लकडाउनको अवधि मंगलबार सकिने भएपछि अवधि थप गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय ।

२.(महाप्रसादको भाग्य)
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त /लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको भनाई ।

Advertisement

३.(अन्त्य हुँदै अधिवेशन)
सरकारले संसदको चालू अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने /प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशनस्थगित गर्नराष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय ।

४.(छलफलमा नेकपा)
कोभिड १९ संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न नेकपाको सचिवालय बैठक मंगलबार बस्ने/मेडिकल सामान खरिदमा देखिएको अनियमितता र विवादका बीच अध्यक्ष केपी शर्मा ओलीमाथि बैठक बोलाउन दबाब ।

५.(कोरोनाको कहर)
देशभर १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु/राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण/ १ सय ७ जना आइसोलेसनमा /९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा ।

६.(प्रभावकारी बनोस्)
नेपाल मेडिकल काउन्सिलसहितको टोलीद्वारा उपत्यकाका विभिन्न अस्पलताको अनुगमन /प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र बुझाउन निर्देशन ।

७.(प्रदेश प्रमुखको अनुगमन)
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीद्वारा कोशी अस्पताल कोरोना उपचार केन्द्रको अनुगमन गर्दै कामको प्रशंसा /संकटलाई पार लगाउन स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको सामाजिक विकासमन्त्री जीवन घिमिरेको भनाई ।

८.(रकम थपिदै)
सरकारले स्थापना गरेको ‘कोरोना रोकथाम तथा उपचार कोषमा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख संकलन / कोषमा आइतबार मात्र १३ करोड बढी जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भनाइ ।

९.(अर्थपूर्ण चासो)
अस्ट्रेलियामा रहेका नेपालीमाथि सरकारको चासो /कोरोना भाइरसको संकटको घडीमा अस्ट्रेलियामा रहेका नेपालीहरुको संरक्षण र सुरक्षा गर्न अस्ट्रेलियन सरकारलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आग्रह ।

१०.(खबरदारीपछिको निर्देशन)
वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कमिसन एजेन्टलाई नदिन निगमका नेतृत्वलाई पर्यटनमन्त्री योगेश भट्टराईको निर्देशन /नियतवस एजेन्ट घुसाएर अनियमितता गरिएको भए संग्लनलाई कारबाही गर्ने चेतावनी ।

११.(पीडा माथिको पीडा)
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर / देशभरका १८ हजार ५ सय ५५ जनालाई औषधि सेवनका लागि एआरटी सेन्टरमा पुग्न समस्या ।

१२.(क्वारेन्टाइनमा प्रविधि)
संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा / एपले कुनै पनि व्यक्ति आफ्नो स्थानमा बसे नबसेको तथा आफ्नो घरमा रहे नरहेको अनुगमन गर्ने ।

१३.(खरिपाटीको खबर)
भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनका कोरोनाभाइरसको परीक्षण नतिजा नेगेटिभ देखिएका ७३ जना नेपालीलाई घर पठाइयो / उपत्यका बाहिरकालाई बसमा पठाइयो /क्वारेन्टाइनमा अझै २१ जना बाँकी ।

१४.(नाकामा नजर)
मुलुकभर लागू गरेको लकडाउनलाई कडा पार्ने निर्णयपछि भारतसंग सीमा जोडिएका क्षेत्रमा थप २ हजार २ सय ८० सशस्त्र प्रहरी परिचालन गरिँदै/ मुलुकभर लकडाउन गर्दापनि भारतबाट नेपाल आउने क्रम नरोकिएपछि नाकामा थप कडाई ।

र,
१५.(थपिदै कोरोना पीडित)
कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सोमबार साँझसम्म ७० हजार बढीको मृत्यु /१२ लाख ८५ हजार बढी संक्रमित /भारतमा मात्र संक्रमणका कारण १ सय १८ को मृत्यु/ ४ हजारबढी संक्रमित ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.