×

NEPAL TIMES UPDATES

Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026

कोरोना अस्पतालको अनुगमनमा पुगे प्रदेश १ का प्रमुख अधिकारी

२४ चैत्र २०७६

२४ चैत, विराटनगर ।
प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालको अनुगमन गरेका छन् । सोमबार प्रदेश प्रमुख अधिकारीले विराटनगरमा निर्माण गरिएको कोशी अस्पताल कोरोना उपचार केन्द्रको अनुगमन गरेका हुन् ।

निरीक्षणका क्रममा उनले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताउँदै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिलेसम्म गरेको कामको प्रशंसा गरे । एउटाले कमजोरी गरेमा अर्काले पूर्ण गर्छ भन्ने विषय नभएकाले कमजोरी गर्ने वित्तिकै ठूलो नोक्सानी व्यहोर्नुपर्ने प्रदेश प्रमुख अधिकारीको भनाई छ ।

त्यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए। मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाकालागि विशेष ध्यान दिएको बताए ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७/७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको जानकारी गराएकी थिइन् ।

अनुगमनमा प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर पनि सहभागी थिए ।

प्रदेश सरकारले विशेषगरी कोरोना भाईरसको उपचार गर्नका लागि नेशनल टे«डिङको खाली भवनमा ५० बेडको अस्पताल तयार गरी सञ्चालनमा ल्याएको हो ।

यसैविच सोमबार नै सामाजिक विकास मन्त्री घिमिरेले मेची अस्पतालको अनुगमन गरेका छन् । कोरोना संक्रमितको उपचारका लागि मेची अस्पतालमा २५ वेडको तयारी गरिएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top