२४ चैत, काठमाडौँ । सरकारले संघीय संसदको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
चैत ७ गतेयता बस्न नसकेको बैठक सूचना टास गरी स्थागित हँदै आएको छ ।
कांग्रेसको अधिवेशनमा युवाको उपस्थिति बढ्दो, ४३ हजारभन्दा बढीले पाए जिम्मेवारी
मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्दै
एआई बाटै खतरा,ओपनएआईको जीपीटी–६.१ एस्ट्रा सार्वजनिक नहुने