×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

लकडाउनको अवज्ञा गर्दै भारततर्फ मदिरा तस्करी गर्ने पक्राउ

२५ चैत्र २०७६

२५ चैत्र, वीरगञ्ज ।
लकडाउनको अवज्ञा गर्दै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने एक जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ४१ वर्षिय अजय राउतलाई भारततर्फ लैजाँदै गरेको मदिरासहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

Advertisement

उनलाई ना १९ प २३४१ नम्बरको मोटरसाइकलसहित वीरगञ्ज १६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाइएको छ। यस्तै भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको २५ बोरा खुर्सानीसहित ठेला प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुरराम क्याम्पसको पछाडिको बाटो प्रयोग गरी ल्याउँदै गरेको उक्त परिमाणको खुर्सानी नियन्त्रणमा लिइएको तर प्रहरीलाई देखेपछि ठेलावाला भागेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top