×

NEPAL TIMES UPDATES

Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026

अमेरिकाको न्युयोर्कमा सामुहिक चिहान

२८ चैत्र २०७६

२८ चैत, एजेनसी । अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसको महामारीले तिव्ररुप लिँदै गइरहेकोेबेला न्युयोर्क सिटीमा एउटा सामुहिक चिहानमा कोफिनहरु गाडिँदै गरेको तस्वीर सार्वजनिक भएको छ । सो तस्वीरमा कोफिन भरिएको ठूलो खाल्डामा जान मानिसहरुले भर्‍याग प्रयोग गरिरहेको देखिन्छ ।

परिवार नभएका तथा अन्त्येष्टिका लागि खर्च गर्न नसक्ने मृतकहरुका लागि हार्ट आइल्यान्डमा यसरी सामुहिक अन्त्येष्टि गरिएको बताइएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकाभरिकै तुलनामा न्युयोर्क राज्यमा कोरोना भाइरसको घटना सबैभन्दा बढि देखिएको छ ।

Advertisement
Advertisement

Advertisement

सो राज्यले विहिवार थप १० हजार व्यक्ति संक्रमित भएपछि कूल संक्रमित संख्या १ लाख ५९ हजार ९ सय ३७ पुगेको तथा ७ हजार जनाको ज्यान गइसकेको जनाएको छ । अमेरिकामा मात्र अहिलेसम्म जम्मा १६ हजार ६ सय ९७ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने ४ लाख ६८ हजार ८ सय ९५ संक्रमित छन् जसमध्ये २५ हजार ९ सय २८ जना निको भएर घर फर्किएका छन् । (रासस)

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top