×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

कोरोना सङ्क्रमित युवतीसँगै आएका पाँच जनाको नमूना नेगेटिभ

२९ चैत्र २०७६

२९ चैत्र, गुल्मी ।
कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा गुल्मीबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको पाँच जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकाका पाँच जनाको स्वाब परीक्षणका लागि गएको मङ्गलबार बुटवल प्रयोगशालामा पठाइएको थियो।

परीक्षणका लागि स्वाब पठाइएका व्यक्तिहरु सबै होम क्वरेन्टीनमा रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभएको छ । उनीहरु गएको चैत ४ गते कतार एअरवयजको विमानबाट नेपाल आएका थिए । त्यही विमानमा आएकी एक जना युवती सङ्क्रमित भेटिएकी थिइन् ।

गुल्मी अस्पतालमा दैनिक चार, पाँच जना रुघाखोकी र ज्वरोका बिरामीहरु आउने गरेको तर उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालका डाक्टर उत्तम पच्याले बताए । गुल्मीमा अहिले ५५ जना व्यक्ति विभिन्न पालिकाका क्वरेण्टीनमा रहेका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top