नेपाली सार्वभौम संविधानबारे विदेशीलाई टिप्पणीगर्ने अधिकार छैन : गच्छदार

१३ चैत ७४, बुधबार

विराटनगर, चैत १४
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको संविधानप्रती कुनैपनि विदेशीले टिप्पणी गर्ने अधिकार नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै नेता गच्दारले नेपाली नताले वनाएको सार्वभौम संविधानबारे टिका टिपणीगर्ने अधिकार कुनै विदेशी राष्ट्रलाई नभएको बताएका हुन् ।

उनले युरोपियन युनियनले सार्बजनिक गरेको प्रतिवेदनले सर्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको बताए । कांग्रेस संसदीय दलको उपनेता समेत रहेका गच्छदारले नेपालको संविधानले दिएको आरक्षणका विषयमा सही गतल भनेर बोल्ने अधिकार युरेपेली संघलाई नरहेको बताए ।

नेता गच्छदारले वर्तमान सरकारकोे काम कारबाहीका विषयमा पनि टिका टिप्पणी गर्न नहुने बताए । एक सय दिन पुरा नभएको अवस्थामा अहिले नै सरकारको काम कार्वाहीलाई लिएर टिप्पणी गर्न नहुने उनको कथन थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top