चीनमा मृतकको संख्या सच्याइयो, मृतकको संख्या कूल ४ हजार ६ सय ३६ पुग्यो

५ वैशाख, एजेन्सी । कोरोना भाइरसको सुरुवात भएको चीनमा यसअघि निकालिएको मृतकको संख्या सही नहुनुपर्ने भनी विश्वमा व्यापक अडकलवाजी भइरहेको बेला चीनले शुक्रवार हुवेइ प्रान्तको वुहान शहरमा मर्नेको संख्या सच्याएर थप १ हजार २ सय ९० सार्वजनिक गरेको छ ।

चीन सरकारले गत डिसेम्वरमा पहिलोचोटि कोरोना संक्रमित भेटिएको वुहानमा मृतकको संख्या गणनामा त्रुटी भएको स्विकार गरेको छ । अब चीनभरि कोभिड १९ को ज्यान गुमाउनेको कूल संख्या ४ हजार ६ सय ३६ पुगेको छ ।

केहि बिरामीको घरमै मृत्यु हुनु , महामारीकोबेला ढिलो र अपूर्ण समाचार संकलन हुनु तथा महानगरबाट जिल्ला र स्थानिय स्तरमा अस्पताल सेवा सुरु गरिँदा र निजी अस्पताल पनि उपचारमा सरिक रहँदा केन्द्यि महामारी संजाललाई समयमै सुचना प्राप्त नहुनु जस्ता कारणले तथ्यांकमा त्रुटी देखिएको चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ । (रासस)

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top