पैदलै यात्रा गरिरहेकाहरुलाइै स्थानीय सरकारले सहज ढंगले घरसम्म्म पुर्‍याउने व्यवस्था गर्नुहोलाः नारायणकाजी श्रेष्ठ

४ बैशाख ७७, शुक्रबार

५ वैशाख, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले घर जान पैदलै निस्केकाहरूलाई स्थानीय सरकारले घरसम्म लैजाने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले पैदल हिँडेकाहरू बास बसेका ठाउँमा त्यहाँको स्थानीय सरकारले क्वारेन्टाइनमा खाना र बास व्यवस्था मिलाउन पनि श्रेष्ठले आग्रह गरेका हुन्।

‘लकडाउनको अवस्थामा घर जान पैदल यात्रामा निस्किसक्नु भएकाहरूको दुस्ख व्यथा सहजै अनुभूत गर्न सकिन्छ,’ श्रेष्ठले भनेका छन्, ‘उहाँहरूलाई सम्बन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढंगले घरमा लैजाने व्यवस्था गर्नुहोला।’

Advertisement

अबदेखि कोही पनि आफू बस्ने गरेको ठाउँबाट ननिस्कन उनले आग्रह गरेका छन्। लकडाउन कडाइपूर्वक पालना गरी स्वस्क्वारेन्टाइनमा बस्नुपर्ने श्रेष्ठको भनाइ छ।

‘सरकारले घरभाडा र खानाको समस्या परेकाहरूको समस्या समाधान तुरून्त गरौं,’ उनले भनेका छन्, ‘सम्बन्धित व्यक्तिको घरमा रहेको परिवारसमेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं।’

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top