×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

५ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नयाँ भेटिएनन्)
पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयको भनाई /देशभर २४ हजार २ सय ५३ वटा परीक्षण/ ४ हजार ६ सय ७ क्वारेन्टाइनमा रहँदा आइसोलेसनमा ९० जना ।

Advertisement

२.(२ जिल्ला छुटे)
देशभर १४ ठाउँबाट पीसीआरबाट परीक्षण जारी /७५ वटा जिल्लामा आरडिटी परीक्षणको व्यवस्था /करिब ७० हजारको संख्यामा ¥यापिड किटहरु प्रदेशमा पठाईएको स्वास्थ्य मन्त्रालयको भनाई ।

३.(प्रधानमन्त्रीको निर्देशन)
अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन /कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न र्पुयाउने व्यवस्था गर्न आग्रह ।

४.(कोरोनाको गन्थन)
परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा मन्त्रीहरुको ब्रिफिङ /छात्रवृत्तिमा अध्यनरत सवै निजी सरकारी स्वास्थ्यकर्मीलाई परिचालन गर्ने सरकारको तयारी ।

५.(जनशक्ति थपियो)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ३४ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाइयो /सरकारी छात्रवृत्तिमा बढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटाइएको स्वाथ्य मन्त्रालयको भनाइ।

६.(जनप्रतिनिधीको चासो)
पूर्वाधारको रकम कोरोना भाइरस नियन्त्रणको लागि प्रयोग गर्न नहुने भन्दै सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण /टाढाटाढाका सहरहरुबाट ल्याउन नसकेपनि सीमामा आइसकेका मान्छेहरुलाई देशमा ल्याएर व्यवस्थापन गर्न माग ।

७.(भित्रियो संजिवनी)
गैरसरकारी क्षेत्रबाट अर्डर भएका मेडिकल सामग्री लिएर नेपाल एयरलाइन्सका दुई वाइडबडी विमान चीनबाट काठमाडौं आइपुग्यो /कुल २७ दशमलव ६ टन सामग्री आइपुग्यो/ अझै एउटा कार्गो उडान गर्ने गरी सामग्री ल्याउन बाँकी ।

८.(ओम्नीमाथि किन दया ?)
ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालिले सम्झौता बमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेपनि कार्यान्वयनमा आएन/ ओम्नीलाई जोगाउन चलखेल सुरु भएको आशंका ।

९.(मालपाएर के गर्नु ?)
वीरगञ्जमा कोभिड–१९ परीक्षण गर्न दिएको पीसीआर मेसिन दुईदिनदेखि नारायणी अस्पतालमा थन्किँदा कोरोना परीक्षण हुन सकेन /पीसीआर मेसिन चलाउने आर्थिक व्ययभार अस्पतालले मात्र थेग्न नसक्ने नारायणी अस्पतालको भनाई ।

१०.(कमिशनखोरीका कुरा)
महाकाली अस्पतालकालागि भेन्टिलेटर लगायत काउपकरण खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा कागजपत्र अख्तियारको नियन्त्रणमा /अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रक्रियामा अनियमितताको आशंका ।

११.(शोकमाथिको पीडा)
भारतको क्वारेन्टाइनमा किरिया बसेका दार्चुलाका वासुदेव भट्ट अझै स्वदेश फर्किन सकेनन् /आमाको किरिया बसेका भट्टलाई घर ल्याउन गृह मन्त्रालयले निर्देशन दिएपनि दिल्लीबाट आदेश नआएपछि दाह संस्कारसमेत गर्न पाएनन् ।

१२.(मर्म बुझेको बेलायत)
काठमाडौंमा अलपत्र परेका विदेशीहरुका लागि बेलायती दुताबासले झिकाएको चार्टर उडान दुबई हुँदै लन्डनका लागि उड्यो/बेलायतसहित १९ मुलुकका ५ वालवालिकासहित २ सय २८ यात्रुको उद्दार ।

१३.(नकाटिने इन्टरनेट)
लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन/ लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी नभएपनि सेवा अवरुद्ध नगर्न सुझाव /अनलाइन माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन आग्रह।

१४.(नाकाको आयात)
लकडाउनमा पनि नेपालगन्जमा भारतबाट आयातमा निरन्तरता /२० दिनको अवधिमा ६४ करोड ६५ लाख बढीको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात ।

Advertisement

र,
१५.(डेढ लाखको आकडाँ)
कोरोना महामारीका कारण विश्वभर अहिलेसम्म १ लाख ४७ हजार बढीको मृत्यु /२१ लाख ९३ हजार बढी संक्रमित/ ५ लाख ५५ हजार बढी निको भएर घर फर्किए /चीनमा मृतकको संख्या ४ हजार ६ सय ३२ पुग्यो ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top