NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार बैशाख ७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(संक्रमित बढ्दै, घर फर्किने बढ्दै)
नेपालमा कोरोना संक्रमितकोसंख्या ३१ पुग्यो /२७ जना उपचाररत/आइतबारसम्म २९ हजार ५ सय ६७ को परीक्षण / क्वारेन्टाइनमा ५ हजार १ सय ८० जना रहँदा १ सय ३ जना आइसोलेसनमा ।

२.(कोरोनालाई जितेपछि)
विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किए/कैलाली लम्कीचुहाका २१ वर्षीय युवाको पनि दुई पटक पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज ।

Advertisement

३.(सत्य लुकाईयो ?)
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको स्वास्थ्य मन्त्रालयको प्रस्टोक्ति / विना प्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम सञ्चारमाध्यमहरुबाट भएको सहसचिव रघुराम विष्टको आरोप ।

४.(क्रस भेरिसिफेसनको सुविधा)
विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुनः परीक्षण अब नेपालगञ्ज र धरानमा पनि हुने /भेरी र बीपी प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइएपछि कोरोना परीक्षणको रिपोर्ट अझ छिटो आउने ।

५.(लकडाउनको दिनगन्ती)
नेपाल लकडाउनको २७ औं दिन पूरा /अत्यावश्यक काम र सेवाबाहेक दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प/ संक्रमित बढ्दै गएपछि लकडाउनमा कडाईगरिदै ।

६.(अन्तत घरफिर्ती)
भारतीय क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका बासुदेव भट्ट ६ दिनपछि नेपाल फर्किए/ नेपाल आइपछि आरडिटी परीक्षणको नतिजा नेगेटिभ आएसंगै भट्टलाई घर पठाइयो ।

७.(सम्पर्क ब्यक्तिको खोजी)
चितवनमा दुई आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएकाहरूको खोजी तीव्र /अहिलेसम्म सम्पर्कमा आएका ३२८ जनाले टिपाए विवरण / तीमध्ये ५२ जनासंग बढी घुलमिल भएको देखियो ।

८.(शंकाले लंका)
मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगको निष्कर्ष /नेपालको सद्भावमाथि खलल पु¥याउने तत्वहरुले जमातीहरु लुकेर बसेको आरोप लगाएको आयोगका अध्यक्ष समिम मिया अन्सारीको दाबी ।

९.(लकडाउनलाई बुझौंन)
लकडाउनको उल्लंघन गर्ने कपिलवस्तुको मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट १४ जना पक्राउ /चन्द्रौटा बजारबाट भिसाको म्याद सकिएका एक पाकिस्तानी नागरिकलाई क्वारेन्टिनमा राखियो ।

१०.(पीडामा गैरआवसीय )
एनआरएनका अनुसार कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २८ पुग्यो/ बेलायतमा १७, अमेरिकामा आठ, यूइर्एमा दुई र आयरल्याण्डमा एक जनाको निधन / विश्वभर १ हजार १सय ६६ गैरआवासीय नेपाली संक्रमित ।

११.(छोड्न हुँदैन है)
नवलपरासीको रामग्राम नगरपालिकाले अघिल्लो साता विपन्न परिवारलाई वितरण गरेको खाद्य सामग्री गुणस्तरहिन भेटिएको विषयमा अख्तियारले थाल्यो छानबिन /गुणस्तरहीन खाद्यान्न खरिदमा सामेल सबैलाई मुद्दा चलाउने तयारी ।

१२.(अनुशन्धान नसकिए पछि)
थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई पुन म्याद थप /अनुसन्धानका लागी अग्रवाललाई थप १० दिन हिरासतमै राखिने ।

१३.(संक्रमितको बीमा)
संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले कोरोनासम्बन्धी बीमा लेख आइतबारदेखि सुचारु /बीमाको १५ दिन पछि एक वर्षसम्म कोरोनाभाइरस संक्रमण भए बीमा दाबी गर्न सकिने ।

१४.(जनप्रतिनिधीको पहल)
उद्योग समितिले सरोकारवाला निकायहरुको काम कारबाहीमाथि अनुगमन गर्ने / अत्यावस्यक क्षेत्रका उद्योग व्यवसाय सञ्चालन हुनुपर्ने, गर्नैपर्ने विकास निर्माणका कार्यहरुलाई सुचारु गर्नुपर्ने, लकडाउनमा अलपत्र परेका श्रमिकको व्यवस्थापन गर्नुपर्नेमा सांसदहरुले जोड ।

र,
१५.(बढ्दैछ भय)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म १ लाख ६१ हजार बढीको मृत्यु /२३ लाख ४९ हजार संक्रमित /छ लाख ५ हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.